छाउगोठ भत्काउन ढिलाइ नगर
गत साता कञ्चनपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको समाचारले नेपालमा २१ औँ शताब्दीमा पनि जरो गाडिएको कुप्रथा र चिन्तन कतिसम्म गिर्दो छ भन्ने कुराको पुष्टि गरेको छ । असुरक्षित छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई मृत्युको मुखमा पुग्नुप¥यो । महिनावारी भएका बेला उनलाई घरभित्र बस्ने अनुमति थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
