सवारी अनुशासनमा कडाई: नियम उल्लंघन गर्नेहरूबाट १७ करोड बढी असुली
बुटवल, ०५ साउन । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गएको एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १ लाख ७० हजार बढी सवारीसाधनलाई कारबाही गरेको हो । जसबाट ट्राफिक प्रहरीले १७ करोड ८३ लाख ८३ हजार जरिवाना समेत उठाउन सफल भएको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
