‘नेपाल बैंक जीवन्त इतिहास बोकेको बैंकिङ्ग ब्राण्ड हो’
अर्जुन बहादुर कँडेल पर्वत जिल्लाको फलेवास नगरपालिका ११ पाङ्राङ्मा जन्मिएर बैंकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका व्यक्ति हुन् । वि.सं.२०६८ सालमा उपप्रबन्धक पदबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनी बिगत १३ वर्षको अवधिमा नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय अन्तर्गत विभिन्न विभाग तथा महाशाखाहरूमा प्रमुख भई कार्य गरिसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
