SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०५:०७ AM · 1 मिनेट पढाइ

१५ तस्विरमा हेर्नुहोस् सिद्धबाबा र मुक्तिनाथ धामको दर्शन

बुटवल, ५ साउन । साउको पहिलो सोमबार शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ । बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ मुक्ति धाममा साउनको पहिलो सोमबार जलार्पण गर्नेहरूको भीड लागेको हो ।