एमाले केन्द्रीय समिति बैठक जारी (फोटो फिचर)
काठमाडौँ, ५ साउन । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरु भएको हो । मुख्यतया: विधान अधिवेशनको पूर्व तयारी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा यो केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
