मुख्यसचिवको स्पष्टोक्ति : विधेयक गडबडीको जिम्मा संसद् समितिको हो
५ साउन, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवासम्बन्धी विधेयकमा भएको कुलिङ अफ पिरियड सम्बन्धी गडबडीको जिम्मेवारी संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन्। उनले विधेयक सच्याउने काममा कर्मचारीको कुनै भूमिका नरहेको स्पष्ट पार्दै, “विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन,” भनेका छन्, “यसको सम्पूर्ण जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
