SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

ट्रम्पले सार्वजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो

वासिंगटन डिसी, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामामाथि फेरि एक पटक हमला गरेका छन् । उनले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ। तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा तयार गरिएको हो ।