SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीमा ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) स्तरका ११ जना अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।