SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीमा १३ इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस

काठमाडौँ , ५ साउन । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना अधिकृतको नाम सिफारिस गरिएको छ। बढुवा समितिको निर्णयअनुसार उनीहरूलाई डिएसपीमा सिफारिस गरिएको हो।