सन्नी देओलको ‘हनुमान लुक’ सार्वजनिक
मुम्बई, ५ साउन । बलिउडका ‘एक्सन किंग’ सन्नी देओल कमब्याक गर्न तयारीमा छन् । वास्तवमा उनको अर्को फिल्म पनि ठूलो बन्न लागेको छ ।हालै ‘बोर्डर २’ को सुटिङबाट फर्किएपछि उनी हनुमानको भूमिकामा देखिने भएका छन् । ‘जाट’ले अपेक्षाअनुरूप पैसा छाप्न नसकेको भए पनि बजेट निकै चुस्त छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
