बर्दियामा चितुवाको आक्रमणबाट एक घाइते
बर्दिया, ५ साउन । बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । राँगा चराउन गएका बेला चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका वडा नम्बर १० बैदीका दिनेश चौधरी घाइते भएका छन् । चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
