SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

४ खर्ब ३० अर्बको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पायो

काठमान्डौ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई ठेक्का दिने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार १६.९८५ मिलियन अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो नोट छापिनेछ ।