आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै
काठमान्डौ, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
