SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक नयाँ बानेश्वरमा

काठमान्डौ, १२ मंसिर । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउने उद्देश्यले ६० बढी केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा जम्मा भएका छन् । बिहान १० बजेदेखि सुरु भएको बैठकमा सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा।