नेपाल प्रहरीमा नयाँ ओएण्डएम सर्वेक्षण गरिँदै
काठमान्डौ, १२ मंसिर । नेपाल प्रहरीमा दरबन्दी हेरफेर तथा संगठनात्मक सुधार गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) थालिएको छ । मन्त्रिपरिषद्ले मङ्सिर ८ मा प्रहरीको ओएण्डएमका लागि पूर्वस्वीकृति प्रदान गरेको थियो भने गृह मन्त्रालयले हाल यसको काम सुरु गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा ओएण्डएम समिति गठन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
