SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

तानसेन नगरपालिकाको चेतावनी: काम पूरा नगर्ने ठेक्का कम्पनीहरू कालो सूचीमा राख्ने 

 पाल्पा, १२ मङ्सिर  । तानसेन नगरपालिकाले जनताप्रति जबाफदेही र पारदर्शी शासन व्यवस्था कायम गर्ने उद्देश्यका साथ कार्यपालिकाका निर्णयहरू सार्वजनिक गरेको छ । नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत विविध विकास योजनाको समीक्षा, शिक्षक अभाव समाधान, ठेकेदारको काममा ढिलाइ, र सार्वजनिक खरिद प्रक्रियासम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो ।