महाधिवेशनमा प्रतिनिधि छनोटका लागि गुल्मीमा ६१ जनाको उम्मेदवारी दर्ता
गुल्मी, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
