नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु
काठमान्डौ, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । जुलुस धनगढीको चौराहबाट सुरु भई नगरभरि प्रदर्शन हुँदैछ । जुलुसमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ । सहभागीहरूले विभिन्न नारा लेखिएका झण्डा र प्लेकार्ड लिएर र्यालीमा भाग लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
