SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

के नेताको परिवारले जागिर खानु अपराध हो ?

लोकतान्त्रिक शासन प्रणालीमा प्रत्येक नागरिकलाई समान अवसर प्राप्त हुनु मौलिक हक हो । नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, धर्म, लिंग, वर्ग, पद, सामाजिक स्थिति वा पारिवारिक पृष्ठभूमिका आधारमा भेदभाव हुन नदिने व्यवस्था गरेको छ ।