काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । सोहेल तनविरको घातक बलिङमा काठमाडौ गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजअघि जितका लागि १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौ २ बल बाँकी रहँदै १ सय ४२ रनमै अलआउट भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
