अनर्गल प्रचारबाट भ्रमित नहुन राप्ती गाउँपालिकाको आग्रह
लमही, १२ मङ्सिर । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रमित नहुन आग्रह गरेका छन् । अध्यक्ष विष्टले गत मङ्सिर ६ गते एक अनलाइनमा प्रकाशित ‘राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अवैध उत्खनन र दोहन’ शीर्षकको समाचारसम्बन्धी जानकारी दिँदै तथ्यहीन समाचारमा भ्रमित नहुने सबैलाई अनुरोध गरेका हुन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
