ऐतिहासिक शितलपाटी-खलंगा पदमार्ग पुनर्निर्माणको पहल
सल्यान, १२ मंसिर । सल्यानको सदरमुकाम खलङ्गालाई शितलपाटीबाट जोड्ने पुरानो पदमार्गको व्यवस्थित संरचना सहित पुनर्निर्माणको पहल थालिएको छ । शारदा नगरपालिकाले पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको शीतल पाटी–लुहापिङ–खलंगा पदमार्ग पुनः निर्माण तथा संरक्षणको पहल थालेको हो । यसका लागि नगरपालिकाले शनिबार श्री नगरमा बृहत् छलफल गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
