SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

सङ्घीय सरकारले सहजै अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

लमही ,१२ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले संविधानले दिएको अधिकार प्रदेशलाई सहज रूपमा प्रत्यायोजन गर्नुपर्नेमा जोड दिएका छन्।