SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

सडक स्वरोजगार मजदुर संगठित

बुटवल, १२ मंसिर । बुटवलको हस्पिटल लाइन, भुड्की चोक क्षेत्रमा ब्यवसाय गर्दै आएको ब्यवसायीहरुले आफुहरुलाई सडक स्वरोजगार मजदुरका रुपमा पहिचान दिनुपर्ने माग राखेका छन् । स्वदेशमा नै सानो लगानीमा डोकोमा ब्यापार गर्दै आएका उनीहरुले स्वरोजगार मजदुरको ब्यवस्थापन सरकारको जिम्मेवारी भएको दाबी गरे ।