SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

औषधी व्यवसायीको २ घण्टा धर्ना

बुटवल, १२ मङ्सिर । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै रुपन्देहीमा विरोध प्रदर्शन गरिएको छ । नेपाल औषधी व्यवसायी सङ्घ, नेपाल पशुपक्षी औषधी व्यवसायी सङ्घ र नेपाल आयुर्वेद औषधी व्यवसायी सङ्घसहितको सङ्घर्ष समितिले हस्पिटल लाइनमा शुक्रबार प्लेकार्ड प्रदर्शनसहित विरोध प्रदर्शन गरेको हो ।