SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन प्रतिनिधि छनोटः लुम्बिनीमा कोटाभन्दा तेब्बर आकांक्षी, सहमति कठिन

बुटवल, १२ मंसिर । नेकपा एमालेभित्र आसन्न महाधिवेशनलाई लिएर लुम्बिनी प्रदेशभरि प्रतिनिधि छनोटको हलचल तीव्र बन्दै गएको छ । शीर्ष नेताहरूको सबैभन्दा ठूलो उपस्थिति यहीँ प्रदेशमा भएकाले धेरै जिल्लामा आकांक्षीको संख्या कोटाभन्दा धेरै गुना बढी देखिन्छ ।