एनपीएलमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
काठमाडौँ । कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
