SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

पहाडमै जन्मिएको ‘किवी साम्राज्य’

बुटवल, १२ मंसिर । रोल्पाको गंगादेव गाउँपालिका–३, जिनावाङ चामी । उकालो बाटो, पहाडी चिस्यान र ढुंगामाटो- अधिकांशले खेतीको सम्भावना कम आँक्ने यही स्थानमा ६२ वर्षीय इन्द्रबहादुर खत्रीले जीवनभरको मेहनत खन्याएर किवीको साम्राज्य उभ्याए ।