कतारमा ४२ जना नेपालीहरूले गरे रक्तदान
कतार, १२ मङ्सिर । कतारमा रहेका नेपालीहरूले रक्तदान गरेका छन्, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ४२ जना नेपालीहरूले रक्तदान गरेका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
