एमालेको एघारौँ महाधिवेशन : प्रतिनिधि छान्न आज देशभर चुनाव
काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ। एमाले केन्द्रीय कार्यालयका अनुसार यसका लागि अस्ति ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ। त्यस क्रममा केही निर्वाचन क्षेत्रमा भने त्यही दिन सहमतिमा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी क्षेत्रमा भने आज बिहान ८ बजेदेखि निर्वाचन हुँदै छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
