अवण्डा बजेटमा जनप्रतिनिधिको मनमौजी खर्च
रोल्पा, १३ मङ्सिर । रोल्पाका स्थानीय तहहरूले बजेटको ठुलो हिस्सा अवण्डा राखी मनमौजी खर्च गर्दै आएका छन् । बजेट विनियोजनको क्रममा बजेट शीर्षक स्पष्ट नखुलाई अवण्डा राखी मनमौजी खर्च गर्दा पारदर्शितामा समेत प्रश्न उठ्ने गरेको छ । स्थानीय तहका प्रमुख र प्रभावशाली जनप्रतिनिधिहरूको तजबिजबाट खर्च गर्ने गरी यस्ता अवण्डा बजेट विनियोजन गर्ने गरिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
