बौलायो भनेका देवानन्दको सपना: आज बाँकेको सबैभन्दा आकर्षक रिसोर्ट
नेपालगञ्ज, १३ मंसिर । प्रकृतिसँग नजिक हुन चाहने व्यक्तिहरूका लागि बाँकेको ‘अगैया स्प्रिङ रिभरसाइड रिसोर्ट’ आजकल नयाँ आकर्षण बनेको छ । अझै औपचारिक रूपमा सञ्चालनमा नआइसके पनि यहाँ फोटो खिच्न, भिडियो बनाउन र अर्गानिक परिकार चाख्न दैनिक रूपमा भीड लाग्ने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
