पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्
लमही, १३ मङ्सिर । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । दाङको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
