नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा
काठमाडौँ । मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
