SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

सबै सहकारीलाई एउटै डालोमा नराख्न सुझाव

बुटवल, १३ मङ्सिर ।  केही सञ्चालकहरूको गलत मनसायकै कारण समस्यामा आएको सहकारीकै कारण समग्र सहकारी क्षेत्रको बदनाम भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले गुनासो गरेका छन् ।