SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

मृतक पत्रकारका आफन्तद्धारा वीरेन्द्रनगरमा आन्दोलन

सुर्खेत,१३ मंसिर । शुक्रवार राती सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन गरेका छन् । आज बिहानबाट आन्दोलन सुरु गरेका उनीहरुले वीरेन्द्रनगरका मुख्य चोकमा विरोध प्रद्र्धशन गरेका छन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले वीरेन्द्रनगरको मुलपानीचोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।