SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

अल्पमतको आरोप, बहुमतको खण्डन: नयाँगाउँ खानेपानी संस्था विवाद चुलियो

बुटवल, १३ मंसिर । नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाभित्र उत्पन्न विवादले बुटवलका १२ र १३ नम्बर वडाका करिब पाँच हजार उपभोक्ता बीच चासो बढेको छ। अल्पमत पक्षले संस्थामा अनियमितता र बिधान उल्लंघन गरेको आरोप सार्वजनिक गरेपछि संस्थाको नेतृत्वले ती आरोपहरूलाई पूर्णतः निराधार भन्दै कडा खण्डन गरेको छ।