शीत भण्डार निर्माणमा अन्तिम पटक म्याद थप
पाल्पा । पाल्पा जिल्लाको सबैभन्दा पुरानो र लामो समयदेखि अधुरो रहँदै आएको तानसेन–बाँधखोरस्थित शीत भण्डारको निर्माण कार्य पूरा गर्न नगर सरकारले अन्तिम पटक म्याद थप गरेको छ। भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको यो परियोजना वर्षौदेखि रोकिँदै आएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
