आत्मालोचना गर्न आएका छौँ, बदलिन्छौँ: प्रचण्ड
बुटवल, १३ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताएका छन्। लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता देखिएको बताए। जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
