चौतारीद्वारा वित्तीय साक्षरता-महिलालाई आत्मनिर्भर बनाउने अभियान
चन्द्राैटा, १३ मंसिर । आरम्भ चौतारी लघुवित्तीय वित्तीय संस्थाकाे शिवराज शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । “वित्तीय ज्ञान उज्ज्वल भविष्यकाे पहिचान आरम्भ चाैतारीकाे अभियान” भन्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा शुक्रबार कार्यक्रम गरिएको हाे । शिवराज नगरपालिका-१ का वडा अध्यक्ष खिम बिक्रम केसीले संस्थाबाट लिएकाे ऋण आयआर्जन मूलक कार्यमा लगानी गर्न आग्रह गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
