लुम्बिनी वारिष्ठाले पाँच हजार युवालाई सिकायो सीप
बुटवल, १३ मंसिर । युवाहरुलाई स्वदेशमा नै सीप सिकाएर उद्यमील बनाउदै आएको लुम्बिनी वारिष्ठा एण्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले ९ वर्षको अवधिमा ५ हजार युवालाई सीप सिकाउन सफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
