गंगा घर्ती : गाउँमै बसेर लाखौँ कमाउने जीविकाको स्रोत
दाङ, १३ मङ्सिर । दाङको लमही नगरपालिका–९ हर्दवाकी गंगा घर्ती आज आफ्नो गाउँमा मात्र होइन, जिल्लाभर महिलाको प्रेरणादायी नाम बनिसकेकी छिन्। केही वर्षअघि समूहमा आवद्ध हुँदा दुईवटा बाख्रा उपहार पाएकी उनी आज ५५ वटा बाख्रासहित सफल व्यवसायीको रूपमा उभिएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
