एनआरएनएबीच प्रधानमन्त्रीको उपस्थितिमा एकता घोषणा
काठमान्डौ, १४ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई पक्षबीच लामो समयदेखिको विवाद अन्त्य गर्दै आज ऐतिहासिक एकता सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै संघलाई एकीकृत नेतृत्वमा अघि बढाउने घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
