SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०६:४३ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमान्डौ, १४ मंसिर । सुनको भाउ आज तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कारोबार सप्ताहको पहिलो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।