सुहाङसहित २० जना प्रतिनिधि इलामबाट सर्वसम्मत
काठमान्डौ, १४ मंसिर । नेकपा एमालेको आगामी महाधिवेशनका लागि इलामबाट सर्वसम्मतरूपमा २० जना प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका हुन् । इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
