बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
काठमान्डौ, १४ मंसिर । बझाङ जिल्लाको साइपाललाई केन्द्रबिन्दु भएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
