SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०७:२५ AM · 1 मिनेट पढाइ

विवेकशील साझाका नेता मिलन पाण्डे रास्वपासँगको एकतामा सहभागी नहुने

काठमान्डौ, १४ मंसिर । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग हुने एकीकरण प्रक्रियामा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जालमार्फत पाण्डेले एकीकरणप्रति शुभकामना व्यक्त गर्दै आफू त्यसमा संलग्न नहुने जानकारी गराएका हुन् । पाण्डेले लेखेका छन्, “विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना ।