SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

परि लक्ष्यित संस्थाको सहयोग पाएपछि परिवार खुसी 

 पाल्पा, १४ मङ्सिर । अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, पहुँच र दैनिक जीवनमा आवश्यक सेवा सुनिश्चित गर्न स्थापना गरिएको परि–लक्षित संस्थाले १९ हजार बराबरको सहयोग प्रदान गरेपछि अपाङ्गता भएका परिवार खुसी भएका छन् । तानसेन नगरपालिका ७ का बाबुराम विकले संस्थाबाट पाएको बाख्राका पाठा पाठीलाई बढाएर धेरै बनाउने योजना बनाएको बताए ।