विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनद्वारा प्राथमिक उपचार तालिम सम्पन्न
बुटवल, १४ मङ्सिर । विप्लव नेतृत्वको नेकपा (माओवादी) समर्थित विद्यार्थी सङ्गठन अखिल (समाजवादी) बुटवल बहुमुखी क्याम्पसको आयोजनामा ‘म स्वस्थ, क्याम्पस स्वस्थ र देश स्वस्थ’ भन्ने मूल नारासहित प्राथमिक उपचारका लागि आधारभूत स्वास्थ्य तालिम सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
