SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

युक्रेनद्वारा रुसी तेल ट्याङ्करमाथि ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढिरहेको रुसी ‘स्याडो फ्लिट’ का दुईवटा तेल ट्याङ्ककरलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई कमजोर बनाउन युक्रेनले आक्रमण गरेको बीबीसीले जनाएको छ । टर्किस अधिकारीका अनुसार काइरोस र विराट नामका दुई ट्याङ्करलाई निशाना बनाइएको हो ।